FAQs Complain Problems

झिमरुक गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिज्यूहरु

Read More

सातौँ गाउँ सभा २०७६- झिमरुक गाउँपालिका

Read More

गाउँपालिकाको कार्यालय

Read More

झिमरुक गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिज्यूहरु शपत ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम

Read More

नव वर्ष २०७९ को अवसरमा जनप्रतिनिधी र कर्मचारीहरु विच सुभकामना आदानप्रदा गर्दै

Read More

झिमरुक गाउँपालिकाको बार्षिक प्रगति प्रतिवेदन २०७४

"झिमरुक गाउँपालिकाको समृद्धिको आधार: व्यवसायिक कृषि, पर्यटन तथा वाणिज्य, सुरक्षित आवास र पूर्वाधार" भन्ने दीर्घकालिन सोचका साथ यस गाउँपालिकाले योजनाबद्ध विकासलाई अगाडि बढाइ रहेको छ । आ.व. २०७४/७५ मा पाचँ वर्षे आवधिक विकास योजना (आ.ब. २०७५/७६-२०७९/८० ) तर्जुमा भएको छ जुन आ.व. २०७५/७६ देखि​ कार्यान्यवनमा आउने छ ।  महिला, गरिव तथा वञ्‍चितिकरणमा परेका वर्गलाई विषेश प्राथमिकता दिदै समन्यायमा आधारित विकासलाई आत्मसाथ गर्दै कार्यसम्पादन गरिइएको छ ।"

Pages

जनप्रतिनिधि

अध्यक्ष
 झिमरुक गाउँपालिका अध्यक्ष पित वहादुर महतरा क्षेत्री
9857833516
info@jhimrukmun.gov.np
उपाध्यक्ष
प्रमोद पोख्रेल
9851133157
jhimrukpramod@gmail.com

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत / फोन: ९८५७८३६००५,९८४१०४४२२१
हरि प्रसाद पोख्रेल सूचना अधिकारी / फोन: 9847856104

सेवाहरु

सेवा प्रकारः- मृतकसँगको नाता प्रमाणित
सेवा समयः- सोही दिन, सरजमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः- १)निवेदन तथा नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि २) हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि ४) मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ५) हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ६) वसार्ँइसरी आएको हकमा बसाई सराईको प्रतिलिपि ७) हकदारहरुको पासपोर्ट र्साईजको फोटो ४ प्रति ८)स्थानीय सरजमिन मुचुल्का ९)आवश्यकता अनुसार स्थानीय प्रहरी सरजमिन मुचुल्का
सेवा प्रकारः- नावालक परिचयपत्र सिफारिस
सेवा समयः- बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः- १) बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र २) जन्म दर्ताको प्रमाणपत्र प्रमाणित प्रतिलिपि ३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद ४) नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने ५) नावालक अनिवार्य उपस्थित हुनु पर्ने । ६) दुवै कान देखिने पासपोर्ट र्साईजको फोटो
सेवा प्रकारः- सेवा/सिफारिस
सेवा समयः- सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः- १) दुलहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) बसार्ँइ सरी आएकाको हकमा बसार्ँइ सर्राई दर्ता प्रमाण पत्र ३) दुलाहा दुलही दुबै उपस्थित भई सनाखत गर्नु पर्ने । ४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ५)वि।स।२०३४ पछिको हकमा बिबाह दर्ता प्रमाण पत्रको प्रतिलिपि
सेवा प्रकारः- सेवा/सिफारिस
सेवा समयः- सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा वा गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः- १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन २) विषय सँग सम्बन्धित प्रमाण कागजात ६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा वा गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः- १) निवेदन पत्र २) नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी ३) स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ४) बहाल सम्झौताको प्रतिलिपी ५) आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेकेा
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा वा गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः- १) निवेदन पत्र २) नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी ३) विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस ४) २ प्रतिफोटो ५०घर बहाल सम्झौता ६) आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेकेा ७) स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः- १) निवेदन पत्र २) दुलाहा-दुलहीको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि ३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि ४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः- १. निवेदन पत्र २.अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि ३. पतिपत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति ४) केटाको स्थायी ठेगना सम्बन्धित वडाको हुनु पर्ने।
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय वा गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः- १) निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) जग्गा धनी प्रमाण पर्ुजाको प्रतिलिपि ३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा ४) चालु आ. व. सम्मको मालपोत रघर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ५) निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामा को प्रमाणित प्रतिलिपी
सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः- १) विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) सस्ंथा भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनु पर्ने ३) सस्ंथा आफ्नै घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पुर्जा नक्सा पास प्रमाण पत्रको प्रतिलिपि ४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

तपाइको मत ?

तपाइले झिमरुक गाउँपालिकाको मोबाइल एप डाउनलोड गर्नु भयो ?

झिमरुक गाउँपालिकाको भिडियो डकुमेन्ट्री

नक्सामा विभिन्न स्थानहरू

जानकारी