FAQs Complain Problems

झिमरुक गाउँपालिका वडा नं. ३

झिमरुक गाउँपालिका वडा न. ३

झिमरुक गाउँपालिकामा भएको  ३ नं. वडा  साबिकका ओखरकोट ५ र ६ , बाँदिकोट १ र २ मिलि बनेको छ ।  ३नं. वडा झिमरुक गाउँपालिका देखि उत्तर पूर्व दिशामा पर्दछ । यस वडामा जम्मा ६६३ घरधुरी छन । यस वडामा जम्मा ३२०५  जना जनसंख्या रह्रेको छ ।जिल्ला समन्व समिति प्यूठान २०७३ अनुसार  यस वडा बाट गाउँपालिकाको केन्द्रमा पुग्न एक घण्टा र केन्द्रबाट वडा कार्यालयमा फर्कन दुइ घण्टा  समय लाग्छ । ३ नं. वडाका बजारी क्षेत्रहरू  ढाँड,मच्छी, बादुला हुन् । ३ नं. वडामा निजि  र सरकारी बिद्यालय गरि जम्मा ५ बिद्यालय रहेका छन । जस मध्ये २ वटा आधारभुत बिद्यालय र ३ माध्यमिक बिद्यालय रहेका छन ।यस वडा बाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा मिन वहादुर खत्री निर्वाचित हुनु भएको छ ।

Population: 
३२०५
Ward Contact Number: 
९८४७८९७६२७