FAQs Complain Problems

प्रकाशन

झिमरुक गाउँपालिकाको परिचय

झिमरुक गाउँपालिका नेपालको प्रदेश नं ५ अन्तर्गत प्यूठान जिल्लामा रहेको छ । झिमरुक गाउँपालिकाको स्थापना नेपालको संविधानको धारा २९५ को उपधारा (३) बमोजिम गठित गाउँपालिका , नगरपालिका तथा बिशेष संरक्षित वा स्वायत क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले मिति २०७३/०९/२२ मा पेश गरेको प्रतिवेदन र नेपाल सरकारको मिति २०७३/१०/२२ को निर्णयअनुसार माननीय संघिय मामिला तथा स्थानीय विकास मन्त्रीको संयोजकत्वमा गठित समितिले मिति २०७३/११/२० मा पेश गरेको प्रतिवेदनको आधारमा नेपाल सरकारले मिति २०७३/११/२२ मा साबिकका ओखरकोट, बाँदिकोट,बाङ्गेमरोठ, तोरवाङ र तुषारा गा.वि.स. गरि ५ वटा गा.वि.स. र लिवाङ गा.वि.स.का ७, ८, र ९ वडा समावेश गरी भएको हो । ।"

Pages

//