समाचार
दर्ता शिविर संचालन हुने सम्वन्धी सूचना
झिमरुक गाउँपालिका भ्यागुते प्यूठानको सामाजिक सुरक्षा भत्ता तथा व्यक्तिगत घटना दर्ता शिविर संचालन सम्बन्धी सूचना ।
राष्ट्रिय परिचय पत्र तथा पंजिकरण विभागको सामाजिक सुरक्षा भत्ता तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना सेवा एकाइ अन्तर्गत यस कार्यालयका सबै वडा कार्यालयहरूमा मिति २०७८ चैत्र २४ गते देखि निम्न बमोजिम सामाजिक सुरक्षा भत्ता तथा व्यक्तिगत घटना दर्ता शिविर संचालन हुने भएको हुँदा पहुँच वाहिर रहि समयमा नै सेवा लिन नसकेका तथा सेवा प्राप्त गर्न छुटेका लाभग्राहिहरुले आफूलाई पाएक पर्ने शिविरसम्म आइ सामाजिक सुरक्षा भत्ता तथा व्यक्तिगत घटना दर्ता गराउनु हुन अनुरोध छ ।
वडा नं. |
दर्ता शिविर सञ्चालन हुने स्थान |
मिति |
१ |
|
२०७८।१२।२४ |
२ |
|
२०७८।१२।२५ |
३ |
|
२०७८।१२।२७ |
४ |
|
२०७८।१२।२८ |
५ |
|
२०७८।१२।३० |
६ |
|
२०७९।०१।२ |
७ |
|
२०७९।०१।३ |
८ |
|
२०७९।०१।४ |
पुनश्च दर्ता शिविर विहान ११ वजे देखि ४ वजे सम्म संचालन हुने छ ।
अनुरोधक झिमरुक गाउँपालिका भ्यागुते ।