FAQs Complain Problems

समाचार

दर्ता शिविर संचालन हुने सम्वन्धी सूचना

तस्बीर: 

झिमरुक गाउँपालिका भ्यागुते प्यूठानको सामाजिक सुरक्षा भत्ता तथा व्यक्तिगत घटना दर्ता शिविर संचालन सम्बन्धी सूचना ।

राष्ट्रिय परिचय पत्र तथा पंजिकरण विभागको सामाजिक सुरक्षा भत्ता तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना सेवा एकाइ अन्तर्गत यस कार्यालयका सबै वडा कार्यालयहरूमा मिति २०७८ चैत्र २४ गते देखि निम्न बमोजिम सामाजिक सुरक्षा भत्ता तथा व्यक्तिगत घटना दर्ता शिविर संचालन हुने भएको हुँदा पहुँच वाहिर रहि समयमा नै सेवा लिन नसकेका तथा सेवा प्राप्त गर्न छुटेका लाभग्राहिहरुले आफूलाई पाएक पर्ने शिविरसम्म आइ सामाजिक सुरक्षा भत्ता तथा व्यक्तिगत घटना दर्ता गराउनु हुन अनुरोध छ ।

 

वडा नं.

दर्ता शिविर सञ्चालन हुने स्थान

मिति

  • वडा कार्यालय भवन  सैतामारे फेदी
  • कोईलीखोला
  • सैतामारे लाकुरेरुख स्कुल

२०७८।१२।२४

  • वडा  कार्यालय भवन  वादिकोट
  •  सर्वोदय मा वि गडेरपानी
  • देउराली

२०७८।१२।२५

  • वडा कार्यालय भवन डाँडाडिहि
  • ढल्कने पोखरी
  • मैनतापोखरी

२०७८।१२।२७

  • वौँडा स्कुल
  •  वडा कार्यालय भवन  कौछेटारी
  • झिमरुक गाउँपालिका

२०७८।१२।२८

  • वडा कार्यालय भवन  मच्छी
  • हिरा पोखरी गाउँघर क्लिनिक
  • खहरे

२०७८।१२।३०

  • धगे बाल विकास केन्द्र
  • घुम्नेठाटी गाउँघर क्लिनिक
  • मर्कवाङ  वाल विकास केन्द्र

२०७९।०१।२

  •  वडा कार्यालय भवन तुषारा
  • गाउँघर क्लनिक कुता
  • बालकल्याण प्रा.वि.  हिडडाँडा

२०७९।०१।३

  • गब्दि भण्डारीपोखरा
  • जनता मा. वि. टिमुरचौँर
  • हाडेपानी

२०७९।०१।४

 

पुनश्च दर्ता शिविर विहान ११ वजे देखि ४ वजे सम्म संचालन हुने छ ।

अनुरोधक झिमरुक गाउँपालिका भ्यागुते ।

आर्थिक वर्ष:

कार्यालय वा शाखा:

//