FAQs Complain Problems

समाचार

सेवाहरु

सेवाको नाम आवश्यक कागजातहरु लाग्ने समय सेवा दिने कार्यालय
जग्गा दर्ता सिफारिस १) निवेदन २) नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) चालु आ. व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ४) साविक लगत प्रमाणित प्रतिलिपि ५) फिल्डबुक उतार ६) स्थलगत निरीक्षण प्रतिवेदन ७) जग्गाको नापी नक्सा ८) जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु ९)स्थानीय र्सजमिन मुचुल्का सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र वडा कार्यालय
आन्तरिक बर्साई सर्राई सिफारिस १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र २) सरी जाने व्यक्तिहरु नागरीकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र नागरिकता प्रमाणपत्र नभएको हकमा विवाह दर्ता वा जन्म दर्ता वा उमेर खुलेको निस्साको प्रमाणित प्रतिलिपि ३) जग्गा धनी प्रमाण पर्ुजाको प्रतिलिपि /घर वा जग्गा नभएकाको हकमा व्यवसाय वा बर्साई खुल्ने प्रमाणकागजात ४) घर जग्गा भएकाको हकमा घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ५)घर जग्गा नभएकाको हकमा सम्बन्धित घर धनीसँग गरेको घर बहालको सम्झौता सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र वडा वा गाउँपालिका
ब्यवसाय दर्ता सिफारिस १) निवेदन पत्र २) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि ३) आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ४) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि ५)दुई प्रति पासपोर्ट साइजको फोटो सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र वडा वा गाउँपालिका
मृतक सँगको नाता प्रमाणित १)निवेदनतथानाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि २) हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि ४) मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ५) हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ६) वसार्ँइसरी आएको हकमा बर्साईसर्राईको प्रतिलिपि ७) हकदारहरुको पासपोर्ट र्साईजको फोटो ४ प्रति ८)स्थानीय र्सजमिन मुचुल्का ९)आवश्यकताअनुसार स्थानीय प्रहरी र्सजमिनमुचुल्का सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र वडा कार्यालय
बर्साई- सर्राई जाने/आउने दर्ता १)निवेदन पत्र र नागरीकताको प्रमाणपत्रको प्रतिलिपी २) बर्साई सर्राई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयबर्साईसर्राईको कागजात ३) जहाँ जानेहो त्यस ठाउँको लालपर्ूजा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने । ४) बर्साई सर्राई गरी आउनेको हकमा बर्साई सर्राई गरी ल्याएको प्रमाणपत्र ५)जाने-आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपि ६० चालु आ.व. सम्म घर जग्गा र मालपोत करवा एकीकृत सम्पत्ति कर तिरेको रसिद। सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र वडा कार्यालय
मृत्यु दर्ता १)निवेदन पत्र २) मृतकको नागरिकता र सूचना दिन आउनेको नागरीकता ३) मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र ४) अविवाहित मृतकको हकमा स्थानीय र्सजमिन पत्र ५) मृतकको नागरिकता नभएको हकमा स्थानीय र्सजमिन पत्र ६) सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय र्सजमिन पत्र सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र वडा कार्यालय
जन्म दर्ता १.निवेदन पत्र २. बालकको बाबु/आमाको नागरीकता ३. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ४. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेकेा परिचयपत्रको प्रमाणित प्रतिलिपी सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र वडा कार्यालय
घर जग्गा नामसारी सिफारिस १) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन २)निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि ४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि ५) र्सजमिन मुचुल्का गरी बुझ्नु पर्ने भए र्सजमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र वडा कार्यालय

Pages