समाचार
झिमरुक गाउँपालिका वडा नं. ६
झिमरुक गाउँपालिकामा भएको ६ नं. वडा साबिकका तोरबंग १ -९ मिलि बनेको छ । ६ नं. वडा झिमरुक गाउँपालिका देखि दक्षिण पक्षीम दिशामा पर्दछ । यस वडामा जम्मा ९३७ घरधुरी छन । यस वडामा जम्मा ४३२३ जना जनसंख्या रह्रेको छ ।जिल्ला समन्व समिति प्यूठान २०७३ अनुसार यस वडा बाट गाउँपालिकाको केन्द्रमा पुग्न एक घण्टा र केन्द्रबाट वडा कार्यालयमा फर्कन दुइ घण्टा समय लाग्छ । ६ नं. वडाका बजारी क्षेत्रहरू ढाँड,मच्छी, बादुला हुन् । ६ नं. वडामा निजि र सरकारी बिद्यालय गरि जम्मा 8 बिद्यालय रहेका छन । जस मध्ये ७ वटा आधारभुत बिद्यालय र १ वटा माध्यमिक बिद्यालय रहेको छ ।यस वडा बाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा धन वहादुर पुन निर्वाचित हुनु भएको छ ।
Population:
४३२३
Ward Contact Number:
९८५७८३२५९८