समाचार
मृत्यु दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिनभित्र भए निशुल्क अन्यथा रु २०० मात्र ।
आवश्यक कागजातहरु:
१)निवेदन पत्र
२) मृतकको नागरिकता र सूचना दिन आउनेको नागरीकता
३) मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र
४) अविवाहित मृतकको हकमा स्थानीय र्सजमिन पत्र
५) मृतकको नागरिकता नभएको हकमा स्थानीय र्सजमिन पत्र
६) सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय र्सजमिन पत्र
प्रक्रिया:
१) घटना घटेको ३५ दिन भित्र परिवारको मूख्य व्यक्तिले
२) निजको अनुपस्थितिमा उमेर पुगेको पुरुष मध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने
३) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले तोकिएको कर्मचारीद्धारा र्सजमिन मुचुल्का तयार गर्ने