FAQs Complain Problems

समाचार

कोरोना भाईरसको संक्रमणबाट बच्न र बचाउन के के गर्ने ?

 

  • घर बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गरौ।
  • कोरोना भाईरस तातो संग कमजोर हुँदा नियमित तातो पानी प्रयोग गर्नुहोस।
  • सम्भव भए सुर्यको किरणमा वसौ।
  • खोक्दा हाच्छ्यौ गर्दा नाक,मुख छोप्ने ,अन्य व्यक्ति भन्दा कम्तिमा ३ मिटर टाढै वसौ ।
  • कोरोना भाईरस जिवाणु १२ घण्टा भन्दा बढि धातु सतहमा जस्तै लक्कर एक्सलेटर,ह्‍यान्डील प्रयोग पस्चात हात धोऔ।
  • कपडा,पोशाकमा रहेका जिवाणु ६ घण्टा देखि१२ घण्टा सम्म जिवित रहने हुँदा डिटरजेन्टको ,सावुनको ,सर्फको प्रयोग गरि लुगा धौइ घाममा सुकाऔ।
  • महत्वपुर्ण अवस्थामा साबुन पानीले राम्रोसंग हात धौऔ साथै सफा हातले मात्र आखाँ ,मुख र नाक छोपौ।
  • अनावश्यक भिडमा नजाऔ।
  • हात मिलाउने, अनावश्यक छोइएर बस्ने कार्य नगरौ।
  • स्वास्थकर जिवनशैलि अपनाऔ साथै पोसिलो खानाको प्रयोग गरौ , मासुजन्य खाद्द वस्तु राम्रो संग पकाएर खाऔ।
  • ज्वरो आउने, रुघा खोकी लाग्ने, घाँटी दुख्ने र श्‍वास फेर्न गाह्रो हुने लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
  • यो रोग भाईरसको संक्रमणबाट हुने र यसको खास उपचार नभएकोले समुदायमा सवैलाई यसबाट बच्ने उपायकव बारेमा जानाकारी गराऔ ।
  • नियमित सावुन पानी प्रयोग गर्ने,भिडभाडमा नजाने,फ्लु जस्तो समस्या देखा परे त्यस्ता व्यक्तिबाट टाढा वस्ने,माक्सको प्रयोग गर्ने ,पशुजन्य आहार राम्रोसंग पकाएर खाने,खोक्दा हाँच्छ्यु गर्दा मुख छोप्ने।