FAQs Complain Problems

२०७४ साउन देखि २०७५ बैशाख सम्मका गाउँ सभाका निर्णयहरु

 

मिति २०७४ साउन २४ गतेको गाउँ सभाका निर्णयहरु

  1. आ.व. २०७४/७५ को नीति तथा कार्यक्रम पारित
  2. आर्थिक ऐन २०७४ पारित
  3. विनियोजन ऐन २०७४ पारित
  4. आ.व.२०७४/०७५ को आय व्ययको विवरण तथा कार्यक्रम पारित

 

मिति २०७४ फाल्गुण १६  गतेको गाउँ सभाका निर्णयहरु

  1. झिमरुक गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने ) बिधेयक २०७४ पारित
  2. आर्थिक ऐन, २०७४ संशोधन विधेयक पारित
  3. योजनाहरुको संसोधन

 

मिति २०७४ फाल्गुण १८ गतेको गाउँ सभाका निर्णयहरु

  1. झिमरुक गाउँपालिकाको सहकारी ऐन, २०७४ पारित

 मिति २०७५ बैशाख  १० गतेको गाउँ सभाका निर्णयहरु

  1. बिद्यालयमा बिनियोजन गरेको योजनाहरुको स्वीकृत तथा अनुमोदन
  2. योजना तथा कार्यक्रमको स्वीकृत तथा अनुमोदन
  3. झिमरुक गाउँपालिका न्यायिक समिति (कार्यविधि ) ऐन, २०७४ पारित

मिति २०७४ असार  ९ गतेको गाउँ सभाका निर्णयहरु

  1. आ.व. २०७५/७६ को नीति तथा कार्यक्रम पारित
  2. आ.व. २०७५/७६ को बजेट तथा कार्यकम पारित
  3. विनियोजन बिधेयक २०७५ पारित
  4. आर्थिक बिधेयक २०७५ पारित

मिति २०७४ असार  २५ गतेको गाउँ सभाका निर्णयहरु

  1. विभिन्न वडामा आ.व. २०७४/७५ को लागि तलब खर्च शिर्षकमा विनियोजित रकम रु ४२ लाख ६० हजार झिमरुक गाउँपालिकाको अन्य सेवा शुल्क खर्च शिर्षकमा रकमान्तर
  2. कालिका विकास केन्द्र , प्यूठान र सुआहाराबाट पेश भएको प्रस्तावित  कार्यकम तथा अनुमानित बजेट स्वीकृत तथा पारित

 

दस्तावेज: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: