FAQs Complain Problems

समाचार

बर्साई- सर्राई जाने/आउने दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिनभित्र भए निशुल्क अन्यथा रु ६०० मात्र ।
आवश्यक कागजातहरु: 
१)निवेदन पत्र र नागरीकताको प्रमाणपत्रको प्रतिलिपी २) बर्साई सर्राई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयबर्साईसर्राईको कागजात ३) जहाँ जानेहो त्यस ठाउँको लालपर्ूजा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने । ४) बर्साई सर्राई गरी आउनेको हकमा बर्साई सर्राई गरी ल्याएको प्रमाणपत्र ५)जाने-आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपि ६० चालु आ.व. सम्म घर जग्गा र मालपोत करवा एकीकृत सम्पत्ति कर तिरेको रसिद।
प्रक्रिया: 
१) घटना घटेको ३५ दिन भित्र सपरिवारको बर्साई सर्राई भए परिवारको मूख्य व्यक्तिले सूचना दिने । २) एकजनाको मात्र बर्साई सर्राई भए निजले सूचना दिने ।