FAQs Complain Problems

समाचार

जिवितसँगको नाता प्रमाणित

लाग्ने समय: 
सोही दिन, सरजमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
१)निवेदन तथा नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि २) हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि ४) मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ५) हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ६) वसार्ँइसरी आएको हकमा बसाई सराईको प्रतिलिपि ७) हकदारहरुको पासपोर्ट र्साईजको फोटो ४ प्रति ८)स्थानीय सरजमिन मुचुल्का ९)आवश्यकता अनुसार स्थानीय प्रहरी सरजमिन मुचुल्का
प्रक्रिया: 
१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सरजमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) पत्र चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने