समाचार
गोरखा वेलफेअर ट्रस्ट र झिमरुक गाउँपालिका विच खानेपानी योजना सम्वन्धी सम्झौता
गोर्खा वेल्फेयर टष्ट्र नेपाल उत्थानशील खानेपानी सरसफाई तथा विपद् तयारी कार्यक्रम र झिमरुक गाउँपालिका विच सहभागितात्मक र साझेदारिताको अवधारणा कार्यान्वयनको लागि झिमरुक गाउँपलिका अध्यक्ष पित वहादुर महतरा क्षेत्री र कार्यक्रम तर्फबाट प्रतिनिधि श्री प्रितम थापा विच दुई पक्षिय सम्झौता हस्तान्तरण गरिदै।