FAQs Complain Problems

झिमरुक गाउँपालिका वडा नं. १

झिमरुक गाउँपालिकामा भएको  १ नं. वडा  साबिकका बांगेमरोट ६-९ र बाँदिकोट ८ र ९ मिलि बनेको छ । १ नं. वडा झिमरुक गाउँपालिका देखि पूर्व दिशामा पर्दछ । यस वडामा जम्मा ७६८ घरधुरी छन । यस वडामा जम्मा ३५५६ जना जनसंख्या रह्रेको छ ।जिल्ला समन्व समिति प्यूठान २०७३ अनुसार  यस वडा बाट गाउँपालिकाको केन्द्रमा पुग्न आदी घण्टा र केन्द्रबाट वडा कार्यालयमा फर्कन एक घण्टा  समय लाग्छ । १ नं. वडाका बजारी क्षेत्रहरू  मच्छी, बाग्दुला हुन् । १ नं. वडामा निजि  र सरकारी बिद्यालय गरि जम्मा ८ बिद्यालय रहेका छन । जस मध्ये ७ वटा आधारभुत बिद्यालय र १ वटा माध्यमिक बिद्यालय रहेको  छ। यस वडा बाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा धुर्वराज खनाल निर्वाचित हुनु भएको छ ।

Population: 
३५५६
Ward Contact Number: 
९८४७५३१११