FAQs Complain Problems

समाचार

६ नं. वडा

झिमरुक गाउँपालिकामा भएको  ६ नं. वडा  साबिकका तोरबंग १ -९ मिलि बनेको छ । ६ नं. वडा झिमरुक गाउँपालिका देखि दक्षिण पक्षीम दिशामा पर्दछ । यस वडामा जम्मा ९३७ घरधुरी छन । यस वडामा जम्मा ४३२३ जना जनसंख्या रह्रेको छ ।जिल्ला समन्व समिति प्यूठान २०७३ अनुसार  यस वडा बाट गाउँपालिकाको केन्द्रमा पुग्न एक घण्टा र केन्द्रबाट वडा कार्यालयमा फर्कन दुइ घण्टा  समय लाग्छ । ६ नं. वडाका बजारी क्षेत्रहरू  ढाँड,मच्छी, बादुला हुन् । ६ नं. वडामा निजि  र सरकारी बिद्यालय गरि जम्मा 8 बिद्यालय रहेका छन । जस मध्ये ७ वटा आधारभुत बिद्यालय र १ वटा  माध्यमिक बिद्यालय रहेको  छ ।यस वडा बाट स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा निमान सिह घर्ति क्षेत्री निर्वाचित हुनु भएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
४३२३
Ward Contact Number: 
९८५७८३२५९८

जन प्रतिनिधि