FAQs Complain Problems

समाचार

ग्यालरी

मिति २०७५ चैत्र २ र ३ गते झिमरूक गाउँपालिकाको मच्छीमा जिल्ला प्रशासन कार्यालयको अायाेजना तथा झिमरूक गाउँपालिकाको सहयोगमा एकीकृत घुम्ति शिविर सञ्चालन भएको छ  र उक्त घुम्ति शिविरमा देहायका सेवाहरु प्रवाह भएका छन सम्बन्धित 
१. जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता वितरण
२. जिल्ला प्रहरी कार्यालयबाट सुरक्षा र अपराध नियन्त्रणसम्बन्धी सचेतना
३. जिल्ला निर्वाचन कार्यालयबाट फोटो सहितको मतदाता नामावली दर्ता
४. घरेलु तथा साना उद्याेग कार्यालयबाट उद्याेग व्यवसाय दर्ता र परामर्श सेवा प्रदान
५. गाउँपालिकाको तर्फबाट
(क) जेष्ठ नागरिक परिचय पत्र वितरण

मिति: 03/18/2019 - 13:40
, , , , , , , , , , , , ,

यस हिउदे अधिबेशनका मुख्य मुख्य उपलब्धि यस प्रकार छन ।

१. वडा नं. ३ र ४ को वडा कार्यालय सर्व-सहमतिमा तोकिएको 

२. ८ नं. वडा कार्यालयको केन्द्र दुइ तिहाइ मतबाट मतदान गरी  तोकिएको 

३. कार्यपालिकाबाट भएका विभिन्न निर्णयहरु सर्व-सहमतिमा पारित 

अन्त्य त गाउँ सभा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो ।

 

मिति: 01/13/2019 - 16:19
८ नं. वडाको केन्द्र टोक्नको लागि मतदान दुदै, ८ नं. वडाको केन्द्र टोक्नको लागि मतदान दुदै, ३ र ४ नं. वडा कार्यालयको केन्द्र बहुमतले पारित गर्दै , ३ र ४ नं. वडा कार्यालयको केन्द्र बहुमतले पारित गर्दै , ३ र ४ नं. वडा कार्यालयको केन्द्र बहुमतले पारित गर्दै , ८ नं. वडा केन्द्रको लागि मतदानको लागि पृमुख प्रशासकीय अधिकृत तयारी गर्दै , ८ नं. वडा केन्द्रको लागि मतदानको लागि पृमुख प्रशासकीय अधिकृत तयारी गर्दै , ८ नं. वडा केन्द्रको लागि मतदानको लागि पृमुख प्रशासकीय अधिकृत तयारी गर्दै , ८ नं. वडा केन्द्रको लागि मतदानको लागि पृमुख प्रशासकीय अधिकृत तयारी गर्दै
मायाको चिनो हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष र सूचना अधिकारी निम प्रशाद भण्डारी
सम्पूर्ण कर्मचारी तथा जन प्रतिनिधीहरु संगको अन्तिम बिदाइको समयमा
मिति: 09/19/2018 - 17:47
ताराकिरण के.सी लाइ बिदाइ गर्दाका केहि तस्विरहरु

Pages