FAQs Complain Problems

समाचार

तुलस वहादुर वस्नेत

श्री तुलस बहादुर बस्नेतको व्यक्तिगत विवरण यस प्रकार छ ।

नाम : तुलस बहादुर बस्नेत                     जन्म मिति : वि.स २०३८-०९-०६

बुवाको नाम :  राम बहादुर बस्नेत          आमाको नाम : पार्बता बस्नेत

अधिकतम शैक्षिक अबस्था:                 सम्पर्क फोन नं. : ९८५७८३६६८१  ,  ९६१७८८१७८५

इमेल ठेगाना :                                    स्थायी ठेगाना : झिमरुक गाउँपालिका वडा नं. ८  टिम्मुरचौर, प्यूठान 

बर्तमानको अबस्था : झिमरुक गाउँपालिका वडा नं . ८ को वडा अध्यक्ष

 

उहाको हाल सम्मको कार्यअनुभब यस प्रकार छ । 

१. इस्नाथान ग्रामिण पर्यटन एबं मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष

२. सत्य मा .वि तुषारा प्यूठान जु. रे . स सचिब तथा अध्यक्ष

३. ने क पा मावोबादी केन्द्र यरिया सदस्य 

४. खुल्ला बस्नेत समाज नेपाल केन्द्रीय सदस्य 

५. झिमरुक गा.पा वडा नं. ८ अध्यक्ष

७. हाल नेपाल कम्युनिष्ट पार्टीमा आबद्द 

८. श्री जनता मा वि -३  कार्यकाल अध्यक्ष

Phone: 
९८५७८३६६८१